२२ असार २०८२, आइतबार | Mon Jul 7 2025

प्रदेश नं. १ का सहमहामन्त्रीका उम्मेद्वार राेहित कुमार साह




रोहितकुमार साह , नगर प्रमुख गौरादह नगरपालिका
रोहितकुमार साह गौरादह नगरपालिकाका निर्वाचित नगर प्रमुख हुन । देशका धेरै स्थानमा स्थानीय निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउन नसकिरहेको बेला साह झापाको माइपश्चिम भुगोलमा एक मात्रै पालिका प्रमुखको परिणाम कांग्रेसको पक्षमा पार्न सफल भएका नेता हुन्। कांग्रेस जनमुखी पार्टी भएको प्रमाणित गर्न नेता कार्यकर्ताहरु जनताका हरेक दुखसुखमा साथी बन्न आवश्यक रहेको धारणा राख्ने गरेका साह १३ औं महाअधिवेशनमा कांग्रेस झापाको ध्यान खिच्न सफल मानिन्छन ।
उनी तत्कालिन क्षेत्र नं ६ का सभापति पनि हुन । यसपटकको १४ औं महाधिवेशनमा उनी लोकप्रिय मतका साथ खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित साह प्रदेश नं. १ काे सहमहामन्त्री पदमा उम्मेदवारी दिने घाेषणा गर्नु भएकाे छ । मत दिएर अत्यधिक मतले विजयी गराउन हुन उहाँले हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : ३० बजे