३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कर शिक्षा सम्बन्धि प्रथम पटक गाैरादहमा अन्तरक्रिया

गाैरादह १२, भदाै / आर्थिक वर्ष सुरुवातसँगै झापामा आन्तरिक राजस्व कार्यालयले कर शिक्षा छलफल तथा अन्तरकृया कार्यक्रम संचालन गर्दै आएको छ । झापाको गौरादह नगरपालिकामा गौरादह उद्योग बाणिज्य संघको आयोजनामा बाणिज्य संघको सभा हलमा एक औपचारिक कार्यक्रमका साथ कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । राज्यले कर बढाएको भन्ने विषय सर्वत्र निन्दा हुँदा…