६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

मेची सहकारीकाे सेवा केन्द्र मधुमल्लामा स्थापना

दमक १२, साउन / दमकमा संचालित मेची सहकारी सस्थाले चौथो सेवा केन्द्र साविक मधुमल्ला हालको मिक्लाजुङमा स्थापना गरेको छ । सेवा केन्द्रको आज रास्ट्रीय सहकारी बैंकका उपाध्यक्ष रमेश पोखरेलले उदघाट्न गरेका छन् । सो अवसरमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देबी प्रसाद आचार्यले स्थानीय सरकार सहकारी सस्थाहरु सग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उदघाट्नका…