३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आदिवासीहरूकाे दशैं मनाउने भिन्न शैली, तर आस्था र श्रद्वा एउटै

दशैं मनाउने तरिका फरक तर श्रद्वा र आस्था एउटैआत्माराम राजवंशी /दसैंको उल्लासमा नभुल्ने को होला र ? बलियो सांस्कृतिक इतिहास बोकेका पूर्वी आदिवासी समुदाय पनि दशैं रमेर झुम्ने गर्दछन् । अन्य समुदायले मनाउने तरिका भन्दा उनीहरुको शैली भिन्न छ । झापा मोरङ्ग र सुनसरी जिल्लामा ठूलो संख्यामा बसोबास गर्ने आदीवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, थारु, सन्थाललाई…