३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अब देश बनाउने हो ?

  पेशल आचार्य / लमजुङतिरका एकजना कृषि विज्ञले सरकारी गोष्ठीमा भाग लिएर चीनबाट फिरेपछि आफ्ना पाखा–पखेरामा बाँस लगाउन र सोको बहु प्रयोगका लागि सरकारसँग प्रोपोजल गरेर सानोतिनो उद्योग खोल्न आवेदन गरे । सरकारले उनलाई सहयोग गर्नु त परै जाओस्, सरकारी कर्मचारी भएकाले निजामति सेवाभरि उनले कुनै पनि उद्योग वा बाहिरी काम गर्न नपाउने भनेर सचेत–पत्र…