९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रक्षक सञ्जाल विराटनगरको चासो

गौरीगंज / तराई मानव अधिकार रक्षक सञ्जाल विराटनगरले साउन २७ गतेदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाएको, विस्थापित तथा घरबारविहिन परिवारलाई सरकारले राहत दिन नसकेको भन्दै आज ध्यानाकर्षण गराएको छ । सञ्जालले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वी तराईका सप्तरी, झापा, मोरंग, सुनसरीलगायतका जिल्लाहरुमा बाढीले हजारौं घर परिवार विस्थापित भएको र ज्यान गुमाएकालाई तत्काल राहत…