५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पार्टीमा अन्तर्घात गर्नेकाे पनि सर्लक्कै नविकरण

गौरीगंज ३२, साउन /नेपाली काँग्रेस गौरीगंज गाउँ समितिले पार्टीका कृयासिल कार्यकर्ताहरुकाे नबिकरण गर्ने कार्य सुरुगरेकाे छ। नेपाली काँग्रेस पार्टी गौरीगंज गाउँ समिति अन्तरगत वडा नं -१ मा १ सय ३५, वडा नं -२ मा १ सय ३५, वडा न ३ र४ मा १ सय ८२, वडा नं -५ मा ६८ र वडा नं -६ मा…