१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

द्रब्यलाभ कृषि सहकारी संस्थाकाे ७ औं बार्षिक साधारणसभा सम्पन्न

गौरादह१०, पुस / कमल गाउँपालिका -१ मा रहेकाे द्रब्यलाभ कृषि सहकारी संस्थाकाे ७ बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।गौरादह नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले साधारणसभाकाे उद्घाटन गरेका थिए।उद्घाटन गर्दै मेयर शाहले छरिएर रहेकाे पुँजीलाई एकीकृत गरि नागरिकको जीवन स्तर उकास्न सहकारी संस्थाकाे उल्लेखनीय भुमिका रहेकाे बताएका थिए ।कमल गाउँपालिका -१ मा…