१० असार २०८३, बुधबार | Wed Jun 24 2026

गाैरीगंजमा चार विघा खेतमा फलाएकाे धानमा आगलागी, जलेर सबै नष्ट

गाैरीगंज २, पुस / गाैरीगंजमा चार बिघा खेतमा फलाएकाे धानमा आगलागी भएकाे छ ।गाैरीगंज गाउँपालिका– ६ खजुरगाछी बस्ने राजन महताेको ४ बिघा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा आज राती करिब साढे १२ बजे आगलागी भएकाे हाेे ।धान काटेर थ्रेसरमा मार्न खलियानमा राखिएकाे धानकाे थुप्राेमा भएकाे आगलागीबाट करिब २ लाख ५० हजार भन्दा बढीकाे…