१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

१ कित्ता सेयर किनबेच सम्भव, पहिलो परिक्षण सफल

काठमाडौं , २२ पुस / नियमित (आइतबार देखि बिहीबार हुने) कारोबारमा १० कित्ताभन्दा कम सेयर पनि गर्न सकिने तयारी गरिरहेको नेप्सेले पहिलो परिक्षण सफल भएको बताएको छ । ‘हामीले गरेको पहिलो परिक्षणले यसरी कारोबार गर्न सम्भव भएको देखाएको छ, हामीले सिमित किनबेच निर्देशन मात्र परिक्षण गरिएकोले किनबेच व्यापक हुँदा कसरी काम गर्छ भन्ने अन्तिम परिक्षण…