काठमाडौं , २५ जेठ / प्राइम प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेण्ट बैंकले खरिद गर्ने भएको छ । एक्वायरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । प्राइमका संचालक एवं मर्जर समितिका संयोजक श्यामबहादुर श्रेष्ठ, विराटलक्ष्मीका अध्यक्ष माधवप्रसाद कोइराला र कन्ट्री बैंकका अध्यक्ष इन्ऽ नारायण भैलले समझदारी-पत्रमा हस्ताक्षर गरेका छन् । पुँजी बढाउनका लागि यी…