बिर्तामोड २१, चैत / निर्माण व्यवसायी संघ झापा देशकै उत्कृष्ट घोषित भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले संघको झापा शाखालाई उत्कृष्ट घोषित गर्दै सम्मान पत्रसहित अवार्ड (एफ क्यान अवार्ड) प्रदान गरेको छ । महासंघले आफ्नो रजत जयन्ती तथा १८ औं साधारण सभाको अवसर पारी चितवनमा निर्माण व्यवसायी संघ झापाका अध्यक्ष दीपेन्द्र पोखरेललाई सम्मान पत्रसहित…