३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कमल गाउँपालिकाका ३ स्थानिय युवाहरूले खाेले चिप्स उधाेग

। दमक १३, मंसिर / रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लागिरहेको वेला झापा कमल गाँउपालिका - ६ का तीन जना युवाहरु भने आफनै गाँउमा स्वरोजगार वन्न आर्कषित भएका छन् । उनीहरुले आफनै गाँउघरमा स्वरोजगार वन्नका लागि साझेदारी घरेलु उद्यम सञ्चालन गरिआएका छन् । चिप्स वनाउन आलु तास्ने र प्याकेजिङ गर्नका लागि मेसीनको सहयोगबाट उत्पादन…