९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

मिडियाकप फुटसलको उपाधि कसारलाई

दमक २८ ,असोज / दमकमा सञ्चालित मिडियाकप फुटसल प्रतियोगिताको उपाधि गौरादहको कसार साप्ताहिकले जितेको छ । शनिवार दमक–९ स्थित रणभूमि फुटसल मैदानमा सम्पन्न उपाधि खेलमा दमकको समदर्शी मासिकलाई १ का विरुद्ध ५ गोल गरि जित हासिल गरेको हो । जितसंगै विजेताले १५ हजार,ट्रफि तथा प्रमाणपत्र हात पारे भने उपविजेताले १० हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त…