१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आठमौजा छोटी भन्सारमा दरबन्दी भएपनि कर्मचारी छैन, भन्सार नाकाको लागि जग्गाको समस्या

गौरीगंज १९, साउन / झापाको गौरीगंज गाउँपालीकामा रहेको आठमौजा छोटी भन्सार कार्यालयमा कर्मचारीहरुको दरबन्दी रहेपनि कार्यालय सहयोगीको भरमा चलेको छ । नेपाल सरकारले अवैध सामाग्रीहरु नेपाल भारत सीमानामा आयात निर्यात नियन्त्रण गरी राजस्व संकलन गर्ने उद्देश्यले भन्सार कार्यालय स्थापना गरेपनि माथिल्लो तहका कर्मचारी बस्तैनन् । भन्सारमा कार्यालय खोल्ने र बन्द गर्ने कार्यालय सहयोगीहरु मात्र बस्दा…