२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

जेष्ठ नागरिक संघ गाैरीगंजद्वारा २ पत्रकारसहित ८ जनालाई सम्मान गर्दै प्रथम बार्षिक साधारणसभा सम्पन्न

गौरीगंज १९, भदाै / जेष्ठ नागरिक संघ वडा समिति वडा नं. ६ गौरीगंजले २ पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ । संघले राधा कृष्ण मन्दिरको सभा हलमा प्रथम वार्षिक साधारण सभाको अवसरमा पूर्व सन्देश दैनिकका गौरादह संवाददाता झगेन्द्र खड्का र कोचिला न्युजका सम्पादक आत्माराम राजवंशीलाई दोसल्ला ओढाइ समान पत्र सहित समान गरेको छ । संघले…