१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

दमक उवासंघको पदहस्तान्तरण, गुरागाईले सम्हाले नेतृत्व

दमक २०, माघ/ दमक उद्योग बाणिज्य संघको १८औ पदहस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष्य चण्डिराज ढकालको प्रमुख अतिथ्यमा आयोजित समारोहकाबीच संघका निर्वाचन समिति संयोजक लिलानाथ गुरागाईले नव निर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल)लाइ सपथ खुवाएका छन् भने नव निर्वाचित अध्यक्ष गुरागाईले संघका निर्वाचित पदाधिकारी सदस्य तथा लेखा समिति संयोजक र…