५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

गौरीगंज गाउँपालिकाद्वारा कृषक समुहलाई आर्थिक अनुदान, सिंचाईमा निःशुल्क

गाैरीगंज १७, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. १ का दुई वटा कृषक समुहहरूलाई कृषि औजारलगायत विउ विजन र सिंचाइमा अनुदान दिईएकाे छ ।गाैरीगंज -१ का श्यालडाँगी उद्यमशिल कृषक समुह श्यालडाँगी र ईन्द्रेणी महिला कृषक समुह रंगीयाथानलाई गाैरीगंज गाउँपालिकाले जाईका र कन्काई नहरसंगकाे सहकार्यमा कृषिमा आर्थिक अनुदान दिईएकाे हाे ।गाैरीगंज गाउँपालिकाले जाईका र कन्काई नहरकाे…