हल्दिबारी २२ जेठ / झापाको हल्दिवारी उच्च माविमा सञ्चालन भइरहेको प्रथम क्षेत्रिय राजवंशी फुटबल टुर्नामेन्टमा चकचकी युवा समाजको चकचकी टीमले जित हासिल गरेको छ । चकचकी युवा समाजको चकचकी टीम र हल्दिबारी युवा समाजको हल्दिबारी ‘ए’ टीमबीच ७० मिनेटको खेलमा दुबै टीमबाट १–१ गोल बराबरी भएपछि पेनाल्टी खेल गराइएको थियो । चकचकी युवा समाजको…