७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

उल्लासमय बनाेस् नव वर्ष -२०७६, सिरूवा पर्वले खुशीयाली छाओस्

समय परिवर्तनशील छ । एक पछि अर्को आउने, नयाँबाट पुरानो हुने विषय समयको नियति नै हो । यो नियतिबाट कोही पनि पन्छिन सक्दैन । नव वर्ष २०७६ साल पनि त्यहि नियति भित्र पर्दछ । बितेको वर्षबाट पाठ सिक्ने र नया“ वर्षमा त्यसलाई अझ उन्नत र प्रगतीशील बनाउने अवसरको रुपमा नयाँ वर्षलाई लिने गरिन्छ । देशले…