९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

लकडाउनलाई झापामा थप कडाई

गाैरीगंज १८, चैत / विश्वभर फैलिईदै गएकाे कोरोना भाइरसकाे संक्रमणलाई न्यूनिकरण गर्न सरकारद्वारा लगाईएकाे लक डाउनलाई झापामा थप कडाई गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय झापाले आज मंगलवार नयाँ आदेश जारी गर्दै अब खाद्य सामग्री किनमेल तथा औषधि पसल जान पनि कडाई शुरु गरेको छ । सरकारी कर्मचारीलाई समेत अत्यावश्यक काम बाहेककालाई आउनजानलाई थप कडाई…