१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

नेपालबाट कोरोना फैलाउने षडयन्त्र भइरहेको भारतीय हौवा

मेचीनगर, २९ चैत / ‘बहुत बडी खबर’ भन्दै हिजो केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा झुठो समाचार समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ । भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भीरताका साथ लिनु नै आवश्यक हुन्न । तर,…