बिर्तामोड ११, चैत / कोरोना भाइरसको संभावित जोखिमका कारण बजार र यातायात बन्द भएपछि दैनिक उपभोग्य तरकारीको मूल्य आकाशिएको छ । बजारमा तरकारीको आपूर्ति हुन छाडेपछि अभावसँगै मूल्य बढेको हो । बिर्तामोडमा १५ देखि २० प्रतिशत तरकारीको मूल्य बृद्धि भएको पाइएको छ ।खासगरी आलु, टमाटर,मुला, फूलकोपी,अदुवाजस्ता तरकारीको मूल्य बढेको हो ।भारतबाट आयात हुँदै आएका तरकारी…