९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

वर्षासँगै किसानलाई राहत

भद्रपुर (झापा), ३० वैशाख / लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन् । आज बिहानैदेखि पानी परेपछि किसानले लगाएको चैते धान, मकै, सुपारीलगायतका बालीलाई राहत मिलेको भन्दै किसान खुसी भएका हुन् । झापा गाउँपालिका–७ मा मकैखेती गर्नुभएका जीवनाथ लम्साल आज बिहानैदेखिको पानीले अलिकति भए पनि राहत मिलेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै समयपछि…