६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

तल्लो रामचन्द्र सिंचाई नहर सञ्चालनमा, मन्त्रीद्वारा निर्माण व्यवसायीलाई प्रशंसापत्र

https://www.youtube.com/watch?v=u2o6SziEUVQ   गौरीगंज १९, माघ / गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिंचाई आयोजनाको उद्घाटन भएको छ । प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले आज नहरको मुहानमा राखिएको रेगुलेटर घुमाई रिवन काटेर उक्त आयोजनाको उद्घाटन गरेका हुन् । २०७५ साल असार २१ गते सुरु भएको आयोजनाको निर्माण कार्य २ वर्षको समयावधिमा…