काेचिला संवाददाता गाैरीगंज १९, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी साना किसानव कृषि संस्थाले ब्यवसायिक पशु पालन तालिम सम्पन्न गरेकाे छ । वडा नं. ६ कार्यालयकाे सभाहलमा सञ्चालन गरेकाे दुईदिने पशु पालन तालिममा गाई, भैंसी, बंगुर , बाख्राकाे ब्यवसायिकरणका लागि प्रशिक्षण दिएकाे थियाे । किसानहरूलाई पशुपालनका लागि आकर्षण गर्ने उदेश्यले संचालन गरिएकाे…