७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

गाैरीगंज वडा नं ६ मा जेष्ठ नागरिक सम्मान र आयुर्वेदिक औषधी बितरण

गौरीगञ्ज गाउँपालिका वडा नं ६ तथा नागरिक आरोग्य सेवा केन्द्र गौरीगञ्ज ६ को आयोजनामा ७५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई आयुवेर्दिक औषधि वितरण र जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ। कार्यक्रमको अध्यक्षता वडा सदस्य महमद आशामुदिन मियाँले गर्नुभएको थियो। गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलबत्ती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी उपाध्यक्ष पुजन न्यौपाने कुवर तथा बिषेश…