१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

गाैरीगंजमा स्वास्थ्यकर्मीसहितकाे सहायता कक्ष (हेल्प डेस्क) स्थापना

गाैरीगंज २५, फागुन / विश्वका अधिकांस देशहरूमा फैलिएकाे काेराेनाे भाईरसकाे प्रकाेपलाई फैलिन नदिन यहाँ आज सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीकाे भारू चाैक नजिक प्रहरी र स्वास्थ्यकर्मी सहितकाे सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएकाे हाे । काेराेना भाईरसकाे जाेखिमबाट बच्न अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना फैलाउन र…