गौरादह १२, चैत / गौरादह नगरपालिका वडा नं -९ बैगुन्धुराले काेराेना भाइरसकाे जाेखिम नियन्त्रण गर्न वडा भित्र रहेका सार्वजनिक स्थल र कार्यालयहरूमा किटनाशक औषधि छर्ने कार्य गरेकाे छ । वडा भित्र बसाेवास गर्ने सम्पुर्ण नागरिकहरुलाई काेराेना भाइरसबाट वच्न गाउँ, टाेल, बस्ती बस्तीमा वडाध्यक्ष सिताराम भट्टराई र वडा स्तरिय समन्वय समितिसहितकाे टाेली पुगेर नागरिकहरुलाई सचेत गराउने,…