२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

बिभिन्न स्थानबाट १०७ बन्दकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ । काठमाडौंबाटमात्र तोडफोडमा सक्रिय ३३ बन्दकर्ता पक्राउ प्रहरीको पन्जामा परेको काठमाडौं प्रहरी परिसरका एसपी प्रधुन कार्कीले बताए । राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस अघि विहान…