१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जेठ २७ गते बन्द,झापामा प्रचार गर्ने ४ पक्राउ,३ बसमा आगजनी


२६ जेष्ठ २०७३, बुधबार  

0
Shares

बिर्तामोड , २६  जेठ /  आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा  नेत्रविक्रम चन्द बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, दिपेश मिश्र र मदन मिश्र रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७३, बुधबार  २ : ०३ बजे