२३ असार २०८२, सोमबार | Mon Jul 7 2025

जन्मदिनमा अनाथ र असहायलाई एक छाक खाना

धुलाबारी १९, जेठ / युवा संचारकर्मी आयुस निरौलाले झापाको धुलाबारीमा रहेको स्ववोध साधना केन्द्रका वालबालिकाहरुलाई बुधवार बिहानको खाना खुवाएका छन । आफनो जन्मोत्सव्को अवसरमा निरौलाले वाल आश्रममा रहेका १७ जना अनाथ,असहायहरुलाई एक छाक खाना खुवाएका हुन । केन्द्रमै एकै साथ राखेर खाना खुवाइएको थियो । सो कार्यक्रममा आश्रमका अध्यक्ष खड्ग भेटवाल,पूर्व अध्यक्ष बालकृष्ण थपलिया,लेखनाथ पौडेल,आयुस…