२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025

आदिवासी संग्रहालयको लाखौँ बजेट फ्रिज

दमक १ , साउन / दुई वटा समानान्तर समितिका कारण आदिवासी जनजाति साँस्कृतिक संग्रहालय दमक झापाको लागि विनियोजित लाखौँको बजेट फ्रिज भएको छ । आदिवासी जनजाति महासंघ नगर समन्वय समिति दमकको दुई समानान्तर समितिका कारण संग्रहालय निर्माणका लागि विनियोजित बजेट फ्रिज भएको हो । संग्रहालय निर्माणका लागि दमक नगरपालिकाले विनियोजना गरेको २० लाख रुपैयाँ फ्रिज…