२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

पहिचानसहितको प्रादेशिक नामाकरण हुनुपर्छ ।

नेपाल आदिवासी जनजाती महासंघको नवौमहाधिवेशन पुस महिनाको २ देखि ४ गतेसम्म चितवनमा हुदैछ । अहिले नेतृत्वमा पुग्नको लागि विभिन्न जातीय संगठनको तर्फबाट नेतृत्व चयन हुने क्रम जारी नै रहेको छ । ताजपुरिया समाज कल्याण परिषद नेपालबाट नित्यानन्द ताजपुरिया महासंघको अध्यक्षको प्रतिस्पर्धाको लागि चयन हुनुभएको छ । वकालत पेशासंगै लामो समय जातीय अभियन्ताका रुपमा काम गरिसक्नुभएका…