२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

प्रधानमन्त्रीको क्षेत्रमा ३ अर्ब बढीको योजना

दमक / धेरै पटक निर्बाचित भई मन्त्री र बरिष्ट नेता हुदा पनि आफ्नो क्षेत्रमा केही गर्न नसकेको आरोप खेप्दै आएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बर्ष नै आफ्नो क्षेत्रमा अर्बौ रकमका दर्जनौ योजना पारेका छन् । प्रधानमन्त्रीको क्षेत्रमा यो बर्ष मात्रै ३ अर्ब भन्दा धेरै बजेटका साना ठुला योजना परेको छ । नेकपा एमालेका अध्यक्ष…