७ असार २०८१, बिहिबार | Thu Jun 20 2024

सेनामा २२ सय पदमा जागिर खुल्यो, सिपाहीदेखि ड्राइभरसम्म माग

काठमाडौं १५,   वैशाख / नेपाली सेनामा २२ सय भन्दा बढी पदमा भर्ना खुलेको छ । बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ । सेनाले  सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार २ सय १४ पदमा दरखास्त मागेको हो । जंगी अड्डा अन्तरगत मात्र…