१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बेलायतले किन मंगोलहरुलाई मात्र ब्रिटिस सैनिकमा भर्ती गर्‍यो ?

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले ‘गोरखा भर्तीको वैधानिकताको प्रश्न’ एक दिवसीय राष्ट्रिय भेला गरेको थियो । २०७३ जेठ १० (२३ मे २०१६) मा काठमाडौँमा सम्पन्न भेलामा गेसोका सभापति पदमबहाहादुर गुरुङद्वारा प्रस्तुत ‘नेपालको बर्बादीको कारण अंग्रेज हुन्, यसको जिम्मा बेलायतले लिनुपर्छ’ शीर्षक कार्यपत्रको सम्पादित अंश – सम्पादक ।   भारतीय भूमिमा उपनिवेश बनाएर बसेको बेलायती साम्राज्यले नेपाललाई…