२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

पोष्टरमा नाङ्गो फोटो भएको ‘छेस्को’ फिल्मको शुक्रबारदेखि देशभर प्रदर्शन

माथी पोष्टरमा नाङ्गो कलाकार भएको नेपाली चलचित्र ‘छेस्को’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गरेका छन् । सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको…