२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

३ महिने पेटानी तालिम सम्पन्न

  विर्तामोड / राजवंशी समाज विकास समिति झापाद्वारा सञ्चालित ३ महिने पेटानी तालिम सोमवार सम्पन्न भएको छ ।  झापाको शनि अर्जुन नगरपालिका वार्ड नं. २ बैशाबारीमा सञ्चालित पेटानी तालिमको समापन माननीय सांसद प्रेम गिरीले गरेका थिए । पर्यटन वोर्डको ४ लाख रुपैयाँ, सांसद मिलन कुमारी राजवंशीको १ लाख रुपैयाँ र स्थानिय जनसहयोगको १ लाख रुपैयाँको…