१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बविना ताजपुरिया बचाउ अभियानमा दाजुकाे अनुराेध


११ भाद्र २०७५, सोमबार  

0
Shares

FB_IMG_1535295960584

गाैरादह ११, भदौ / गौरादह न.पा १ मा बस्ने बहिनि बविना ताजपुरिया बिगत केही महिना देखि प्राणघातक ‘ITP’ (रगत सम्बन्धि) रोग बाट ग्रसित भइ, कक्षा ७ मा अध्यनरत १६ बर्सिया हाल काठमाडौको “GREEN CITY” हस्पिटलमा आफ्नो जिवनको लागि लड्दैछिन र उहाँको पारिवारिक आर्थिक अवस्था कमजोर भएको कारण थप उपचारको लागि समस्या परेको हुनाले, बहिनिको जीवन रक्षाको निम्ति स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाइ सहयोगको निम्ति बिनम्र अनुरोध गर्दछौ ।
दाजु सकेन्द्र तापुरिया
सहयोग गर्न चाहानुहुने सहयोगि मनहरुले निम्न ठेगानामा सम्पर्क गरि सहयोग गर्न सक्नु हुन्छ ।

बुबा- दिल बहादुर ताजपुरिया को ‘राष्ट्रिय वाणिज्य बैंक’ को खाता नम्बर -214002468410

सम्पर्क नम्बर – 9815031760
थप जानकारिको लागि – 9816081268

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ११ : १६ बजे