३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

संरक्षणकाे पर्खाईमा गाैरादहकाे एेतिहासिक पोखरी !

युबराज रेग्मी गाैरादह ६, असोज / झापा जिल्ला गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको अभाबमा अव्यवस्थित बन्दै गएको छ । स्थानीय तहको निर्वाचनको समयमा गौरादहकाे ऐतिहासिक पोखरीहरुको संरक्षण र व्यवस्थापनको नारा सवै दलहरुले लिए पनि व्यवस्थापन हुन सकेकाे छैन । झापाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको गौरादह नगरपालिका १ स्थित गौरादहका ऐतिहासिक पोखरीहरुको संरक्षणका लागि…