४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

पहिलो पटक वीरता जेसीजमा झण्डोत्तोलन

बिर्तामोड ६, फागुन / वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ । आइतबार झण्डोत्तोलनका साथ सन् २०१८ को नेतृत्वले कार्य प्रारम्भ गरेको अध्यक्ष एकराज गिरीले घोषणा गरे । अध्यक्ष गिरीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेका थिए…