५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मिस काेच इन्टरनेसनल प्रतियोगिता हुने

गाैरीगंज १४, भदौ / झापा मिडिया हाउसकाे अायाेजनामा नेपालमै पहिलाेपटक मिस काेच इन्टरनेशनल प्रतियोगिता २०१८ हुने भएकाे छ । नेपाल, भारत र बंगलादेशका काेच समुदायका युवतीहरूकाे अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उधेश्यले झापा मिडिया हाउसकाे अायाेजनामा प्रतियोगिता हुन लागेकाे विर्तामाेडमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे थियाे । प्रतियोगिताका लागि पहिलाे चरणका कार्यक्रमहरू असाेज १ गतेबाट शुरू…