२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मेची पुलकाे उद्वघाटन प्रधानमन्त्री अाेलीले गर्ने

गाैरीगंज २१, मङ्सिर/ सरकारी अदूरदर्शिताका कारण निर्माण सम्पन्न भएर लामो समय प्रयोगविहीन अवस्थामा रहेको झापा भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने भएका छन्। सो पुल हुँदै नेपालतिर आउने सडक निर्माण नभएकाले अहिलेसम्म पुल प्रयोगमा आउन सकेको थिएन। अहिले सडक बन्ने स्थानका मानव बस्ती हटाएर बाटो बनाउने काम भइरहेको छ। पूर्वी नेपाल…