१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बलात्कार गरेकाे अाराेेपमा गाैरीगंजका एक युवक पक्राउ


१९ मंसिर २०७५, बुधबार  

0
Shares

20181205_202322

गाैरीगंज १९, मंसिर / गाैरीगंज गाउँपालिका वार्ड नं २ बाघाहाचाैधरी बस्नेे एक युवक बलात्कार गरेकाे अाराेपमा अाज पक्राउ परेका छन् ।
दमकमा राजमिस्त्री काम गर्ने २० बर्षिय उपेन्द्र मिश्र दमक घर भएकी १८ बर्षिया अपाङ्गता युवतीलाई बलात्कार गरेकाे अाराेपमा पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजले उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि थुनामा राखिएकाे गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  २ : ४० बजे