७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

झापाकाे गाैरादहमा अर्थमन्त्री खतिवडाले गरे श्रीमद् भागवत महायज्ञकाे उद्घाटन


२२ मंसिर २०७५, शनिबार  

0
Shares

20181208_192123

गाैरादह २२ ,मङ्सिर / अर्थमन्त्री युवराज खतिवडाले झापा पुगेर श्रीमद् भागवत महायज्ञको उद्घाटन गरेका छन् । शनिबार गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा स्थित अमर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७५ को अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विशिस्ट अतिथीको रुपमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह,समाजसेवी एवम् नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सांसदका उम्मेद्वार किरण भट्टराई, वडाध्यक्ष्य सिताराम भट्टराई, प्रअ गोपाल पाेख्रेल, विद्यालय सञ्चालक समिती अध्यक्ष विष्णु लुर्इंटेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा गौरादह नगरको तर्फबाट अर्थमन्त्री खतिवडालाई अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १ : ३८ बजे