५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रतुवा खाेलाकाे पुल दस बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन

रंगेली २३, भदाै / माेरङ र झापाको सिमानामा रहेको रतुवा खाेलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अहिले त्याे भने अधुरै रहेको पाइएकाे छ । माेरङ र झापालाई जाेड्नेे रतुवा खाेलामा पुल निर्माण सम्पन्न नहुदाँ त्यस…