५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंज भन्सार कार्यालयमा राजस्व असुलीमा कठिनाई

गाैरीगंज ७, असाेज / अाठमाैजा छाेटी भन्सार कार्यालय गाैरीगंजले पाँच महिनामा २ लाख १७ हजार २ सय २५ रूपैयाँ राजस्व असुली गरेकाे छ । कार्यालयले लसुन, माछा,प्याज, अालु,गाेरूलगायत सामान तथा चाैपायाबाट राजस्व उठाएकाे हाे । यस अघि कार्यालयले राजस्व उठाउन नसकेकाे गुनासाे अाएपछि गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित भारू चाैककाे बाटाे छेउमै भन्सार कर्मचारी…