६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

घनश्याम गाैतम( नक्कली प्रचण्ड) गौरादहमा

युबराज रेग्मी गाैरादह १०, कार्तिक / झापा जिल्लाकाे सुन्दर नगर गाैरादहकाे जाेरघरे गाउँमा बि स २०३८ साल असाेज १५ गते माताा नरबदा गाैतम र पिता गँगा प्रसाद गाैतमकाेकाे चार भाइ छाेरा मध्येका कान्छा छाेराकाे रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गाैतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लाेकप्रिय छन! ११ बर्ष सम्मकाे बालापन जाेरघरे गाउँ र गाैरादह…