१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

आठमौजा छोटी भन्सार कार्यालय सहयोगी कै भरमा

गौरिगंज ५, असोज/ गौरिगंज स्थित आठमौजा छोटी भन्सार कार्यलय सहयोगी कर्मचारी कै भरमा चलेको छ। गौरिगंज गाउपालिकामा रहेको छोटि भंसार कार्यलयमा दर्बन्दि अनुशारका कर्मचारि नबस्ता सोचेअनुसारको राजस्व संकलन हुन नसकेको स्थानिय बासि बताउछन ।भंसार कार्यलयमा नासु सहित ३ जना कर्मचारिको दर्बन्दी छ ।कार्यलयमा कार्यलय प्रमुख नासु नियमित बस्दैनन ।कार्यलय सहयोगि कर्मचारी २ जना रहे पनि…