८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री ? (सूचीसहित)

काठमाडौं ५, कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् । बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएको हो । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ । हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव,…