१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

चिया उद्योग आजदेखि सञ्चालनमा

गाैरीगंज ७, बैशाख / सरकारले लगाएकाे लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग आज आईतवार देखि खुलेका छन्। जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको बैठकमा चिया उद्योग खुलाउने विभिन्न बुँदामा सहमति पछि जिल्लाका चिया उद्योगहरू खुलेका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा…